सिम्ली पुरुष डबल ब्याडमिन्टनमा हेमन्त र कबिन्द्र पहिलो
रुकुम पश्चिम, शुक्रबार, कार्तिक ७, २०७७
ब्याडमिन्टनकाे आकर्षण थामिनसक्नु, पूर्वाधार शुन्य
रुकुम पश्चिम, शनिबार, कार्तिक १, २०७७
कभर्ड हल बनाउन स्थानीय तह, प्रदेश तथा संघीय सरकारसम्म माग र गुनासा नपुगेका पनि होइनन् । तर त्यसको सुनुवाई भएको छैन । जिल्ला सदरमुकाम खलंगा स्थित कभर्ड हल पूरा भएको छैन । नयाँ कभर्ड हल नबनेपनि पूरानैलाई पूर्ण बनाउने माग जिल्ला स्थित खेल क्षेत्रसँग सम्बन्धितको छ ।





-1759842583.jpg)