Kakhara सबैको खबर सम्पूर्ण खबर
गुरू सहनशीलताको सागर, ज्ञानको सूर्य र नि:स्वार्थ सेवाको मूर्ति हुनुहुन्छ
गुरू सहनशीलताको सागर, ज्ञानको सूर्य र नि:स्वार्थ सेवाको मूर्ति हुनुहुन्छ गुरु शिष्यका लागि केवल शिक्षक नभई, सारथी, मित्र, प्रेरक र भविष्यको आधारशिला हुन्। उहाँहरूको योगदान परीक्षा पास गराउने भन्दा धेरै गहिरो हुन्छ - त्यो हृदयमा छिर्छ, सोचमा बस्छ र जीवनको दिशा परिवर्तन गर्छ ।
Weather Update