Top Navigation
आइतबार, असोज ७, २०८० ०३:३९:५८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:३९:५८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ब्याडमिन्टन संघकाे कर्णाली प्रदेश तदर्थ समिति गठन
ब्याडमिन्टन संघकाे कर्णाली प्रदेश तदर्थ समिति गठन
कखरा संवाददाता
कखरा संवाददाता आइतबार, भदौ २४, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

नेपाल ब्याडमिन्टन संघकाे कर्णाली प्रदेश तदर्थ समिति गठन भएकाे छ । आज सुर्खेतमा भएकाे कर्णाली प्रदेश ब्याडमिन्टन संघकाे प्रथम भेलाबाट हुम्लाका टक्कबहादुर शाहीकाे संयाेजकत्वमा तदर्थ समिति गठन भएकाे हाे ।

शाही कर्णाली प्रदेश खेलकुद परिषद् सदस्य समेत हुनुहुन्छ । सदस्यमा दैलेखका बिनाेदकुमार मल्ल, रूकुम पश्चिमका डम्बर थापा, कालिकाेटका बिरेन्द्रबहादुर शाही, सुर्खेतका महेश केशर खनाल, सल्यानका भरतकुमार बस्नेत र जाजरकाेटका जनक भडेल रहनुभएकाे छ ।

त्यस्तै अधिवेशनबाट नेपाल ब्याडमिन्टन संघकाे केन्द्रीय छैटाैं साधारण सभाका लागि २ जना केन्द्रीय प्रतिनिधि छनाेट गरिएकाे छ । रूकुम पश्चिमका डम्बर थापा र सुर्खेतका महेश केशर खनाललाई छनाेट गरिएकाे हाे । 


प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २०:४३
कृषि कृषि
#ब्याडमिन्टन
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्