रुकुम पूर्वमा चर्चित नचारु नाच । यो नाच जिल्लाका विभिन्न ठाउँमा नाचिन्छ । खप्परले मुख छोपेर नाचिने यो नाच आकर्षक र फुर्तिलो हुन्छ ।