तालाबन्दी
नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी

तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितको कार्यकक्षमा वडा नम्बर १० लोकदीका स्थानीयवासीले तालाबन्दी गरेका छन् । लोकदीमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने प्रतिबद्धता पूरा नभएको भन्दै स्थानीयवासीले बुधबार प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ १५:३३
प्रतिक्रिया दिनुहोस्