एनपीएलको ट्रफी टुर आजदेखि, ८ शहरमा लगिने

नेपाल प्रिमियर लिग (एनपीएल ) को दोस्रो संस्करणको ट्रफी टुर आजदेखि हुने भएको छ । ट्रफी पूर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिनेछ ।
ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्याइनेछ ।
दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौँमा हुनेछ ।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२ ०७:११
प्रतिक्रिया दिनुहोस्