हिउँले ढाकिएकाे पातिहाल्ने
हिउँले ढाकिएको रुकुम पूर्व र बागलुङको सीमा स्थल पातिहाल्ने । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्व सहित बागलुङ लगायतका जिल्लाका उच्च हिमाली क्षेत्रमा पहिलो पटक हिमपात भएको छ । जसले गर्दा चिसो बढ्दा जनजीवन प्रभावित भएको छ भने हिमपात र वर्षाले खेतीपातीमा भने फाइदा भएको छ । फोटो: टेकराज पौडेल ।
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)