Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली शुक्रबारदेखि बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ बागबजारबाट एक व्यक्ति वेपत्ता भएका छन् । स्थायी घर त्रिवेणी गाउँपालिका १ गारागाउँ भई मुसिकोट नगरपालिका ५ बागबजार बस्दै आनुभएका ४५ वर्षिय खामबहादुर नेपाली बेपत्ता हुनुभएको हो । बागबजारबाट गत शुक्रबारदेखि नेपाली बेपत्ता भएको परिवारले जनाएको छ ।

बेपत्ता नेपालीलाई कसैले देखेमा नजिकको प्रहरी चौकी तथा सम्र्पक नम्बर ९८४८१०९९२६ मा सम्पर्क गर्न परिवारले सवैमा आग्रह गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update