नेपाली सेनाको चण्डीदल गण रुकुम पश्चिमले बुद्धभुमि मानव सेवा आश्रमलाई खाद्यन्नसहति नगद रकम सहयोग गरेको छ । वडा नम्बर १ मठ ननिकै रहेको बुद्धभुमि मावन सेवा आश्रममलाई नेपाली सेनाको चण्डीदल गणले आज खाद्यन्नसहित नगद रकम सहयोग गरिएको हो । चण्डीदल गणका गणपती विनिस श्रेष्ठले बुद्धभुमी मावन सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीलाई आश्रममै पुगेर खाद्यन्न र नगद सहयोग हस्तान्तरण गर्र्नुभएको हो ।
आश्रमको लागि चण्डीदल गणले २ बोरा चामल, १ बोरा दाल, १० किलो चिनि, १ बोरा आटासहित नगद ५ हजार रुकम सहयोग गरेको बुद्धभुमि मावन आश्रमका अध्यक्ष जैसीले जानकारी दिनुभयो । खाद्यन्न तथा नगद सहयोगले आश्रममा बस्ने अभिभावक विहिन तथा बेसोहारा व्यक्तिहरुको लागि सहयोग पुगेको बताउनुभयो । हाल बुद्धभुमि मानव सेवा आश्रमम १२ जना व्यक्ति रहेको बुद्धभुमि मावन सेवा आश्रमले जनाएको छ ।
फजुल खर्च गर्नुभन्दा मानव सेवाको लागि सक्दो सहयोग गर्न पनि बुद्धभुमि मानव सेवा आश्रमले सवैमा अनुरोध गरेको



-1765202239.jpeg)

-1759842583.jpg)