Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा प्रहरी प्रमुखको रुपमा बेदबहादुर पौडेल आउँदै 
फाइल फाेटाे ।

जिल्ला प्रहरी कार्यायल रुकुम पश्चिममा प्रहरी प्रमुखको रुपमा प्रहरी नावय उपरीक्षक(डिएपी) बेदबहादुर पौडेल आउनुहुने भएको छ । नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय महाराजगंज काठमाडौंबाट कार्यतर पौडेल सरुवा भएर आउन लाग्नुभएको हो । जिल्ला प्रहरी कार्याल रुकुम पश्चिममा कार्यरत प्रहरी नावय उपरीक्षक प्रवेश विष्टको नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय अन्तराष्ट्रिय समन्वय महाशाखा नक्साल काठमाडौ सरुवा गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update