रुकुम पश्चिममा आज राती विद्युत् सेवा अनियमित हुने
रुकुम पश्चिम आज राति विद्युत् सेवा अवरुद्ध हुने भएको छ । पश्चिम वितरण केन्द्र अन्तर्गत मुसिकोट नगरपालिका वडा नम्बर ११ स्याउली बजारमा निर्माणाधीन पुलको जग खन्दा ३३ के.भि. लाइनको पोल जोखिम भएकोले आज रातभर ३३ के.भि. लाइन शट डाउन हुने हुँदा जिल्लाभर लाइन अनियमित हुने नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२ २०:५३
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)