Kakhara सबैको खबर सम्पूर्ण खबर
बिहिबार कर्णाली प्रदेशमा सार्वजनिक विदा 

कर्णाली प्रदेशभर भोली बिहिबार सार्वनिक विदा दिएको छ । मुख्यन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहिबार चैते दशैंको अवसरमा एक दिन सार्वजनिक विदा दिएको हो । कर्णाली प्रदेश भरका सवै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक  विदा  दिने निर्णय भएको प्रदेश सचिव लक्ष्मीकुमार विकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

चैते दशैंको अवसरमा प्रदेशभर र राष्ट्रिय धान दिवसको असरमा जुम्ला जिल्लास्थित सवै सकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा एक दिन सार्वजजिक विदा दिने प्रदेश सरकार तथा मन्त्रीपरिषदले २०८१ साल चैत १७ गते निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update