आठविसकोटमा जिप दुर्घटना हुँदा १९ जना घाइते, केहीकाे अवस्था गम्भीर
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपानीमा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । राडीबाट सुन्दरपानी कोट घर्ती गाउँ जाँदै गरेको ग २ च ५२१३ नम्बरको जिप आज साँझ सुदरपानीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी नगर अस्पताल राडी पुर्याएर उपचार सुरु गरिएको छ ।
घाइतेहरुको विवरण ।

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३ १९:२८
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)