प्रतिनिधि सभा विघटनका विरुद्धमा ११ रिट
काठमान्डौं, पुष ६, २०७७ ।
जिल्ला कारागारको हविगतः कैदीबन्दी जता फर्केर सुत्छन त्यतैबाट उठ्छन
रुकुम पश्चिम, मंसिर ६, २०७७
रुकुम पश्चिम कारागारको क्षमता २५ जनाको हो । मापदण्ड अर्थात क्षमता अनुसार राख्ने हो भने जिल्ला कारागारमा २० जना पुरुष र ५ जना महिला मात्र अटाउँछन् । तर हाल भने कारागारमा क्षमता भन्दा साढे ५ गुणा बढी कैदीबन्दीहरु जसोतसो कोच्चिएर बस्न बाध्य छन् । अहिले कारागारमा १ सय ४७ जना...