झार्लेगोठमा विष्णुको मुर्ती स्थापना
शनिबार, वैशाख ११, २०७८

कृषि पछि आर्थिक मामिलामा मन्त्री केसी
बुधबार, वैशाख ८, २०७८
मन्त्री केसी अब प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बन्नु भएको छ । २०७७ चैत २८ गतेदेखि उहाँले यो मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँ अब नयाँ बजेट निर्माणमा जुट्नु भएको छ ।