स्वास्थ्य इकाइको नयाँ भवन निर्माण
रुकुम पूर्व, फागुन ७, २०७७ ।
चौरजहारी भ्यालीमा ‘एक घर एक धारा’
रुकुम पश्चिम, फागुन ३, २०७७ ।
रुकुम पश्चिमको चौरजहारीवासी चरम खानेपानी संकटबाट मुक्त भएका छन् । नगरपालिकाको चौरजहारी भ्यालीवासी वर्षौ देखि खानेपानीको चरम संकटबाट गुज्रिदै आईरहेका थिए । तर आईतबार देखि भने वर्षौ पछि घर घरमै खानेपानीको धारा पुगेको छ ।
रूकुम पश्चिममा सहुलियतपूर्ण कृषि ऋण वितरण सुरु
रुकुम पश्चिम, फागुन ३, २०७७ ।
चौरजहारी नगरपालिकाबाट ऋण वितरणको काम सुरु भएको हो । आईतबार चौरजहारी नगरपालिकाका ४ वटा सहकार्य समुहलाई ऋण स्विकृति पत्र हस्तान्तरण गरिएको छ । प्रक्रिया पुरा गरेका ४ वटा सहकार्य समुहलाई राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले ऋणको स्विकृति पत्र हस्तान्तरण गर्नुभएको हो ।
मौराखारा गुरिल्ला म्याराथनको पुरुषमा अर्जुन र महिलामा हुमी पहिलो
रुकुम पश्चिम, फागुन १, २०७७
‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित मौराखारा गुरिल्ला म्याराथनको पुरुष तर्फ रुकुम पश्चिमका अर्जुन वस्नेत र महिला तर्फ प्युठानकी हुमी बुढामगर प्रथम हुनुभएको छ ।





-1759842583.jpg)