कुमारी बैँकको २०औँ बार्षीकोत्सवको अवसरमा बजार सरसफाई
आइतबार, चैत २२, २०७७
‘विभिन्न कठिनाईका वावजुत पनि विकासका लागि निरन्तर कोशिस भइरहेको छ’
शनिबार, चैत २१, २०७७
नेकपा माओवादी केन्द्रले उहाँलाई आठबीसकोट नगरपालिका ३, को वडाध्यक्षको उम्मेदवार बनायो । २०७४ वैशाख ३१ भएको निर्वाचनमा उहाँ निर्वाचित हुनुभयो । निर्वाचित भएकै महिना उहाँ २७ बर्ष पुग्नुभएको थियो । साविक स्यालाखदी गाविसको ३, ४ र ५ नम्बर वडा मिलाएर आठबीसकोट नगरपालिकाको ३ नम्बर वडा बनाइएको छ ।





-1759842583.jpg)