यी हुन् नेपाली कांग्रेस रुकुम पूर्वका ३१ वडा सभापति

नेपाली कांग्रेस रुकुम पूर्वले सबै वडाको अधिवेशन सकाएको छ । १४ औं महाधिवेशनमा जुटेको कांग्रेसले तीन दिन लाएर जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेको हो । सिस्नेका ८, भूमेका ९ र पुथाउत्तरगंगा गाउँपालिकाका १४ वटै वडामा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

वडा अधिवेशनबाट एक  जना सभापति, २ जना उपसभापति, २ जना सचिव र २ जना सहसचिव गरी ७ जना पदाधिकारी सहित २२ जनाको वडा कार्य समिति बनाइएको छ । निर्वाचन समितिका अनुसार जिल्लाका तीन वटा गाउँपालिकाका वडामा निर्वाचित वडा सभापतिको विवरण ।

सिस्ने गाउँपालिका 

वडा सभापति
१ माेतिराम बुढा
२ तिलकबहादुर खड्का 
३ जयराम खड्का
४ कमलाल जैसी
५ सुन्दर शाह
६ कमल सेन
७ इन्द्रबहादुर हमाल
८ विष्णु मल्ल 

भूमे गाउँपालिका 

वडा सभापति
१ विरेन्द्रकुमार घर्ती
२ किस्मत पुन मगर 
३ भिमबहादुर पुन
४ दिपककुमार बुढा
५ राजकुमार बुढा
६ जाेखबहादुर बुढा
७ राकेट बुढा
८ कृष्णबहादुर खड्का
९ लिलबहादुर पुन

पुथाउत्तरगंगा गाउँपालिका

वडा सभापति
१ रामप्रसाद पुन
२ बलाराम पुन
३ आशप्रसाद बुढा
४ रुद्रबहादुर गाैचन
५ समबहादुर घर्ती
६ नरमान सेन
७ कालिबहादुर  बुढा
८ सेते शाही
९ प्रशुराम राेका
१० रजविर बुढा
११ उद्दिम बुढा
१२ विनाेद विश्वकर्मा 
१३ चन्द्रबहादुर बुढा
१४ सुधिर  विक

 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update