Top Navigation
शनिबार, माघ २१, २०७९ ११:३७:०८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:३७:०८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • Home
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, पुस १३, २०७९
माया बेकरी माया बेकरी

रुकुम पश्चिम प्रदेश सभा २ बाट निर्वाचित राजकुमार शर्मा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेतामा चयन हुनुभएको छ । बुधबारको पार्टी प्रदेश समन्वय समितिकाे बैठकबाट शर्मा संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको भएकाे पार्टी प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयाे । 

कर्णाली प्रदेश नेतृत्वको भाग माओवादीले पायो भने अव शर्मा मुख्यमन्त्री बन्नुहुने छ । उहाँको चर्चा चुनाव अघि नै मुख्यमन्त्रीका रुपमा भइरहेको थियो । संसदीय दलको नेता चयन भएपछि भने औपचारिक रुपमा शर्मा माओवादीबाट कर्णालीको मुख्यमन्त्रीको दाबेदार बन्नुभएको छ । 

माओवादीमा संसदीय दलको नेताका लागि सुर्खेतका विन्दमान बिष्ट पनि दाबेदार हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहनुभएका शर्मा मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर घर्तीलाई फराकिलो मतान्तरले पराजित गर्दै रुकुम पश्चिम प्रदेश सभा २ बाट निर्वाचित हुनुभएको थियो । 

सम्बन्धित समाचार
  • विभेद सहन नसकेका राजकुमार 


 


प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १४:४१
चाैरजहारी चाैरजहारी
#राजकुमार शर्मा #संसदीय दलकाे नेता
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्