Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र रुकुम पश्चिमले दियो मतदातालाई धन्यवाद, शासकीय स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड
माओवादी केन्द्र रुकुम पश्चिमले दियो मतदातालाई धन्यवाद, शासकीय स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड माओवादीले संविधान निर्माणको बेलादेखि नै निरन्तर रुपमा अघि सार्दै आएको प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य अझ बढी पुष्टि भएको भनाइ ।
अवको हाम्रो लक्ष गरिबी र बेरोजगारी अन्त्य गर्ने नै हो 
अवको हाम्रो लक्ष गरिबी र बेरोजगारी अन्त्य गर्ने नै हो  रुकुममा अव हाम्रो योजना गरिवी अन्त्य गर्ने हो, रोजगारी सिर्जना गर्ने हो । पहिला हामी पूर्वाधार विकासमा लाग्याैं, उज्यालो रुकुमको कुरा गर्ने, रिङ रोडहरु बनाउने कुराहरु तिर ध्यान केन्द्रित गर्याै, त्यसले वातावरण बनायो क्रमशः अव हामी उद्योग सञ्चालन गर्छौं ।
‘जनयुद्ध’कै खटाइमा जनताको सेवा गर्छु  
‘जनयुद्ध’कै खटाइमा जनताको सेवा गर्छु   एउटा पार्टीले मलाई टिकट दिएको भएपनि सबै जनताबाट अनुमोदित भएकाले म साझा हुँ । यसमा कसैले पनि कुनै शंका नगर्नुहोला विकासका लागि म काखा र पाखाको नीति लिने छैन् ।
विभेद सहन नसकेका राजकुमार 
विभेद सहन नसकेका राजकुमार  बुझ्ने भएदेखि नै गाउँमा हुने हरेक प्रकारका दमन र विभेदका विरुद्ध आवाज उठाइहाल्ने राजकुमार आफुलाई सधैका विद्रोही भन्न रुचाउनुहुन्छ । 
Weather Update