Top Navigation
आइतबार, असोज ७, २०८० ०४:४२:३०
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:४२:३०
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
कखरा संवाददाता
कखरा संवाददाता आइतबार, चैत १२, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगिदैं ।

मुसिकोट नगरपालिका ५ सेरिगाउँमा भएको अटो दुर्घटनामा परी घाइते भएका मध्य ३ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ । जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत कोहलपुर लगिएको लगिएको मुसिकोट नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अटोल चालक रोशन बिष्ट, मुसिकोट ३ की वडा सदस्य खीमा खड्का र मुसिकोट १४ की सरिता ओली बिष्टलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत लगिएको हो । रोशन र खीमाको अवस्था गम्भिर रहेको केसीले बताउनुभयो । सरिताको अवस्था भने सामान्य रहेको बताइएको छ ।

सम्बन्धित समाचार
  • मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 

आज मुसिकोट नगरपालिका वडा नम्बर ५ को सेरिगाउँ देखि वडा नम्बर १४ को खेता कुना भन्ने ठाउँका लागि गइरहेको रा १ ह ७१९९ नम्बरको अटो सेरिगाउँ नेपाल विद्युत प्रधिकरणको वितरण केन्द्र नजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । उक्त अटोमा चालक सहित ६ जना सवार थिए । घाइते मध्य ३ जनाको भने जिल्ला अस्पताल सल्लेमै उपचार भइरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको बताइएको छ । 

याे अटाे अनुमति बिना नै संचालन भइरहेकाे थियाे ।


प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १८:२५
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्