Top Navigation
शुक्रबार, असोज १२, २०८० ०७:५५:०२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०७:५५:०२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
समाज
  • Home
  • समाज
  • जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
बलेन्द्र ओली
बलेन्द्र ओली शुक्रबार, चैत १७, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेबाट फिजियोथेरापी सेवा सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालयले गत चैत ११ गते देखि जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको हो । सेवा सञ्चालन गरेको धेरै नभएकाले फाट्टफुट्ट सेवाग्राही आइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

बिरामीको सहजताका लागि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार फिजियोथेरापी सेवा सञ्चालमा आएसंगै हड्डी भाँचिएको उपचारसंगै नसा सम्बन्धी समस्या भएका विरामीले सेवा लिईरहेका छन् । 

हड्डी भाँचिएको, फ्याक्चर भएको अवस्थामा फिजियोथेरापी मार्फत उपचार नगरेसम्म निको नहुने भएकाले विषेश प्राथमिकताका साथ हड्डीको उपचारको लागि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याइएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । फिजियोथेरापीका लागि आवस्यक पर्ने आधारभूत सामग्री व्यवस्थापन गरेर सेवा सञ्चालन सुरु गरिएको र आवस्यक अन्य सामग्री भने व्यवस्थापन गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । 

फिजियोथेरापी सेवा जिल्ला अस्पतालमा कार्यरत फिजियोथेरापिष्ट अस्मिता श्रेष्ठले दिइरहनुभएको छ ।

336650608_2582161051939248_6431815519139748126_n1680259118.jpg


प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:१८
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्