Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली काँग्रेस मुसिकोटको सभापतिमा डिल्लीरमण

नेपाली काँग्रेस रुकुम पश्चिम मुुसिकाेटकाे सभापतिमा डिल्लीरमण महत निर्वाचित हुनुभएको छ । आज सम्पन्न पालिका अधिवेशनबाट महत सभापतिमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन समितिका अनुसार उपसभापतिमा सन्तोष मल्ल, सुजिता बिसी, सचिवमा भद्रबहादुर खड्का र सह सचिवमा अर्जुनकुमार ओली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

1000233439-1790258301.jpg
1000233440-1790258301.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update