Kakhara सबैको खबर सम्पूर्ण खबर
के अब पितिबाङ खाेलामा पुल बन्ला ?

वर्षौँ देखि अलपत्र परेको रुकुम पश्चिमको पितिवाङ खोला पुल निर्माणको जिम्मा यति विल्डर्सले लिएको छ । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ को सिमानामा पर्ने पितिवाङ खोला पुल निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवा चितवनबाट व्यवहारिक रूपमा पुल निर्माणको जिम्मा यति विल्डर्सले लिएको हो । तीन महिनामा काम सक्ने गरी काम सुरु गरिसकेकाे यति विल्डर्सले जनाएकाे छ ।  फाेटाेः मनिष खड्का/कखरा ।

प्रतिक्रिया दिनुहोस्
Weather Update