नेकपा एस रुकुम पूर्वद्वारा आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस
सोमबार, भदौ १३, २०७९

कता पुग्यो ? रुकुम पूर्वको सदरमुकाम विवाद ।
रुकुम पूर्व, शनिबार, कार्तिक १, २०७७
छुट्टै जिल्लाको रुपमा कामकाज थालेको ६ महिनामै रुकुम पूर्वमा सदरमुकाम विवाद सुरु भयो । त्यो सर्वसाधारणको तर्फबाट थिएन । सरकारबाटै त्यसको बीजारोपन भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोलखाडामा तोक्ने निर्णय गर्यो ।