रूकुम पश्चिममा लघुवित्त संस्थामा तालाबन्दी गर्ने २ जना पक्राउ
मंगलबार, असार १२, २०८०
मुसिकोटको १२ औं नगरसभा यसकारण ऐतिहासिक छ
सोमबार, असार ११, २०८०
सखाली नागरिक तथा मुसिकोटका आम नागरिकको र सरकारको मान प्रतिष्ठा माथि उठेको महशुस मैले गरेको छु । यस नगरसभाले नगर सभाका सदस्यहरुको ठुली दह पर्यटकीय स्थल हेर्ने चाहना पुरा गरेको छ । मुसिकोट ७ वासी समुदाय नगरसभाको विधि र प्रक्रियाको बारेमा जानकार भएका छन ।




