पक्रैयाका घरघरै खानेपानी
रुकुम पश्चिम, बुधबार , कार्तिक २६, २०७७

नयाँ घर पाएपछि रोकाय दम्पतिको कामनाः अहिलै नमरे हुन्थ्यो
रुकुम पश्चिम, साेमबार, कार्तिक २४, २०७७
६० वर्षदेखि मागेर गुजारा गर्दै रोकायडेरामा टहरामा बस्दै आएका दम्पतिले अन्तत नयाँ घर पाएका छन् । अव बाँचुञ्जेलसम्मका लागि बुढा, बुढीलाई के खाउँला र कसरी साँझ बिहानको छाक टारौंला भन्ने चिन्ता पनि छैन ।

‘जनतालाई स्थानीय सरकारको महशुस गराउन बाँकी छ’
रुकुम पश्चिम, शनिबार, कार्तिक २२, २०७७
मोहनकिशोर ओलीको हालको दैनिकी उहाँले सोचेको भन्दा फरक छ । परिस्थिति जे छ त्यसै अनुसार अघि बढ्ने क्रममा उहाँ त्रिवेणि गाउँपालिका १ को वडा वडाध्यक्ष हुनुहुन्छ । तत्कालिन पार्टी नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा चुनाव लड्नु पर्ने भनेर निर्णय गरेपछि चुनाव लडेर वडाध्यक्षमा निर्वाचित ओली यसै परिस्थितिलाई अनुकुल बनाएर वडाको निर्माणमा...

नेकपा र कांग्रेस समर्थित युवाहरुविच लफडाः आठबीसकोटका ४ वडा सिल
रुकुम पश्चिम, बिहिबार, कार्तिक २१, २०७७

`हलहले´मा पानी
रुकुम पश्चिम, बिहिबार, कार्तिक २०, २०७७
आर्थिक वर्ष २०७६/०७७ मा उक्त योजना कार्यान्वयनमा गएको थियो । त्यस अघि ४ घण्टाको पैदल यात्रा गरी खोलाको पानी उकालोमा बोकेर सर्वसाधारणले जिविका चलाउँदै आएका थिए । मानिसले पिउने, गाईवस्तुलाई पियाउने र सागसब्जि तथा फलफूलका विरुवामा समेत सिचाई गर्नका लागि पानी बोक्नुपर्ने बाध्यता हलहलेबासीमा थियो ।

पाँच स्थानीय तहमा विद्यालय खुले, हजारौं विद्यार्थी विद्यालयमा
रुकुम पश्चिम, साेमबार, कार्तिक १७, २०७७
कोरोना महामारीका कारण बन्द भएका जिल्लाका अधिकांश विद्यालयहरु खुलेका छन् । कोरोनाको जोखिम अहिले नै कम हुने नदेखिएको र शैक्षिक सत्र घर्किदै गएपछि जिल्लाका स्थानीय तहहरुले विद्यालयहरु खोलेका हुन् । ६ मध्य ५ स्थानीय तहमा विद्यालयहरु खुलिसकेका छन् । विद्यालय खुलेपछि हजाराैं विद्यार्थीहरू विद्यालय पुगेका छन् ।

अर्गानिक जिल्ला घोषणा बल्ल कार्यान्वयनमा
रुकुम पूर्व, आइतबार , कार्तिक १६, २०७७
'लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला र त्यसमाथि बनेका तीन स्थानीय तहले अर्गानिक क्षेत्र बनाउनका लागि नीतिगत निर्णय, नारा, मार्गदर्शन सिद्धान्तमा प्रष्ट उल्लेख गरेका थिए । आर्थिक वर्ष २०७४/०७५ सालको नीति, कार्यक्रम तथा बजेटमा पालिकालाई अर्गानिक बनाउने उल्लेख थियो । बजेट मसिनो भएपनि नीति कार्यक्रममा अर्गानिक जिल्ला उल्लेख गरेर कार्य...

आफै विस्थापित वडाध्यक्ष वडालाई स्थापित गर्दै
रुकुम पश्चिम, शनिबार, कार्तिक १५, २०७७
झण्डै साढे तीन वर्ष पूरा भइसक्दा वडामा विभिन्न विकास निर्माणका काम भएका छन् । वितेका तीन आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरी उक्त वडामा १० करोड ३५ लाख ९ हजार बजेट विनियोजन भएको छ । यसमा ९३ लाख बजेट छुट्टै आशा परियोजना मार्फत खर्च हुँदै छ ।

राहतले दसैं टर्यो
रुकुम पश्चिम, बिहिबार, कार्तिक १३, २०७७
मुसीकोट १२ की दैसरा कामिको परिवारले पनि यो वर्ष दसैंमा खाद्यान्न अभाव झेल्नु परेन । आम्दानिको स्रोत केहि नभएको विपन्न ६ जनाको परिवारका लागि नगरपालिकाले उपलब्ध गराएको राहत दसैं टार्ने सेतु नै बन्यो ।