Top Navigation
मंगलबार, असोज १६, २०८० ०१:२५:३७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० ०१:२५:३७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #सुशीला विक
Search Here
समाज
  • Home
  • समाज
  • गणतन्त्र दिवसका अवसरमा बिरामीलाई फलफूल वितरण
गणतन्त्र दिवसका अवसरमा बिरामीलाई फलफूल वितरण
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, जेठ १५, २०८०

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमले १६ औं गणतन्त्र दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण गरेको छ ।  अखिल क्रान्तिकारीले आज जिल्ला अस्पताल सल्ले पुगेर  उपचाररत २५ जना विरामीलाई फलफुल वितरण गरेको हो ।

अखिल क्रान्तिकारी जिल्ला समितिको समुहले अस्पतालमै पुगेर बिरामीहरुलाई फलफूल वितरण गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो ।

उहाँ अनुसार प्रत्येक बिरामिलाई केरा, अङ्गुर,  स्याउ, अनार वितरण गरिएको  हो । उपचाररत बिरामीलाई स्वास्थ्य लाभको कामना समेत गरिएको अध्यक्ष केसीले बताउनुभयाे ।

फलफूल वितरण कार्यक्रममा संगठनका प्रदेश कार्यवाहक अध्यक्ष तुलबहादुर देवकोटा, जिल्ला अध्यक्ष नारायण केसि, उपाध्यक्ष विशाल बिस्ट,  मुसिकोट नगर अध्यक्ष दुर्गाबहादुर विश्वकर्मा, सचिव अन्जना खत्री, सहसचिव दिपक डाँगी, जिल्ला सदस्य बिनोद सेर्पाली लगाएतको उपस्थित रहेको थियो ।

त्यस्तै संगठनले दिवसकाे अवसरमा दिप प्रज्वलन पनि गरेकाे छ । दिवसको अवसरमा  मुसीकोट १ कालिका थानमा दिप प्रज्वल गरिएको अध्यक्ष केसीले बताउनुभयाे ।


प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्