Top Navigation
आइतबार, असोज ७, २०८० ०४:१९:४८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:१९:४८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • विश्व वातावरण दिवसको अवसरमा मुसिकाेटमा सिद्धार्थ बैंकद्धारा वृक्षारोपण
विश्व वातावरण दिवसको अवसरमा मुसिकाेटमा सिद्धार्थ बैंकद्धारा वृक्षारोपण
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, जेठ २२, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
वृक्षाराेपण गर्दै बैंकका कर्मचारीहरु ।

विश्व वातावरण दिवसको अवसरमा रुकुम पश्चिममा वृक्षारोपण गरिएको छ । सिद्धार्थ बैंकले मुसिकोट १ खलंगाको त्रिभुवन जनता माविमा वृक्षारोपण गरेको हो । रुख कटर, अमिलो र कागती १० वटा बिरुवा विद्यालय परिषरमा रोपिएको बैंकका शाखा प्रवन्धक ओपेन्द्र बिष्टले जानकारी दिनुभयो । 

विद्यालय परिषरमा सरसफाइ समेत गरिएको उहाँले बताउनुभयो । प्लाष्टिकको प्रयोगलाई विस्थापित गर्ने र वातावरण जोगाउने उद्ेश्यका साथ वृक्षारोपण र सरसफाई कार्यक्रम संचालन गरिएको शाखा प्रवन्धक बिष्टले बताउनुभयो । कार्यक्रममा शाखा प्रवन्धक बिष्ट सहित बैंकमा कार्यरत सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । 

WhatsApp Image 2023-06-05 at 07.44.511685949384.jpg
वृक्षाराेपण गर्दै बैंकका कर्मचारीहरु ।

बैंकले विभिन्न दिवसका अवसरमा सचेतनामुलक र रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ । आज विश्व वातावरण दिवसको अवसरमा देशभरमा रहेका सिद्धार्थ बैंकका शाखाहरुले वृक्षारोपण र सरसफाई कार्यक्रम संचालन गरेको बताइएको छ ।


प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:४६
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्