Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्मचारी मिलन केन्द्र रुकुम पश्चिमको अध्यक्षमा मीनबहादुर केसी 
मीनबहादुर केसी ।

कर्मचारी मिलन केन्द्र रुकुम पश्चिमको अध्यक्षमा कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसी चयन हुनुभएको छ । आइतबारको कार्यालय प्रमुखहरूको बैठकबाट केसीलाई कर्मचारी मिलन केन्द्रको अध्यक्षमा चयन गरिएको हो । अहिलेलाई अध्यक्ष मात्र चयन गरिएको छ । अन्य पदाधिकारी भने पछि चयन गरिने बताइएको छ । यसअघि कर्मचारी मिलन केन्द्रको अध्यक्षमा मोहन केसी रहनुभएको थियो ।  

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update