Kakhara सबैको खबर सम्पूर्ण खबर
जनार्दन शर्माद्वारा मतदान

पूर्व गृह तथा अर्थमन्त्री एवं प्रगतिशील लाेकतान्त्रिक पार्टीका रूकुम पश्चिम उम्मेदवार जनार्दन शर्माले मतदान गर्नुभएकाे छ । उहाँले मुसिकाेट नगरपालिका ५ शेरिगाउँ मतदान केन्द्रमा मतदान गर्नुभएकाे हाे । 

उहाँले क मतदान केन्द्रबाट पहिलाे मतदाताका रूपमा मतदान गर्नुभएकाे हाे । मत हालेपछि उहाँले उत्साहित रहेकाे बताउनुभएकाे छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update