मुसीकोट १ का सबै र ५ का बजार क्षेत्रका बिद्यालय भोलीबाट बन्द
रुकुम पश्चिम, बिहिबार, मंसिर ९, २०७७
७० जनामा परीक्षणः डाक्टर सहित १६ जनामा कोरोना संक्रमण
रुकुम पश्चिम, मंगलबार, मंसर ९, २०७७
रुकुम पश्चिममा आज १६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । चौरजहारी प्रयोगशालामा ७० जनाको स्वाव परिक्षण गरिएकामा १६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा जिल्ला अस्पतालमा कार्यरत एक जना डाक्टर सहित ४ जना स्वास्थ्यकर्मि रहेका छन् ।
२४ बर्षपछिको एउटा संयोग एकै दिन विवाह भएकाहरुका छोराछोरीकाेे पनि विवाह
रुकुम पश्चिम, मंगलबार, मंसिर २, २०७७
२०७७ मंसिर २ गते मुसीकोट नगरपालिकामा एउटा जनवादी विवाह भयो । सन्दिप पुन र चुनौती ओलीकाबीचमा । २०५३ जेठ २५ र २०७७ मंसिर २ गते भएका यि दुई विवाहको एउटा संयोग छ । सन्दिप सहिद सुन्दर र वृक्षाका छोरा हुन् भने चुनौती प्रतिक र प्रभावकी छोरी हुन् । २४ बर्ष...
चुनावी बाचा पूरा गर्दै वडाध्यक्ष पुन
रुकुम पश्चिम, शनिबार, कार्तिक २९, २०७७
चुनवाङ पहिलेको जस्तै एक ढिक्का छ । एउटै छ । चर्चा नभएपनि चुनवाङ आफ्नो गतिमा हिडिरहेको छ । यो गुमनाम हुन मानिरहेको छैन । यो चालमा छ । चुनवाङ चालमा नभएपनि चलिरहेको छ । विकासमा चलिरहेको छ । शिक्षा सुधारमा चलिरहेको छ । सामाजिक, साँस्कृतिक रुपान्तरणमा चलिरहेको छ । अर्थोपार्जनको...
नयाँ घर पाएपछि रोकाय दम्पतिको कामनाः अहिलै नमरे हुन्थ्यो
रुकुम पश्चिम, साेमबार, कार्तिक २४, २०७७
६० वर्षदेखि मागेर गुजारा गर्दै रोकायडेरामा टहरामा बस्दै आएका दम्पतिले अन्तत नयाँ घर पाएका छन् । अव बाँचुञ्जेलसम्मका लागि बुढा, बुढीलाई के खाउँला र कसरी साँझ बिहानको छाक टारौंला भन्ने चिन्ता पनि छैन ।
नेकपा र कांग्रेस समर्थित युवाहरुविच लफडाः आठबीसकोटका ४ वडा सिल
रुकुम पश्चिम, बिहिबार, कार्तिक २१, २०७७
`हलहले´मा पानी
रुकुम पश्चिम, बिहिबार, कार्तिक २०, २०७७
आर्थिक वर्ष २०७६/०७७ मा उक्त योजना कार्यान्वयनमा गएको थियो । त्यस अघि ४ घण्टाको पैदल यात्रा गरी खोलाको पानी उकालोमा बोकेर सर्वसाधारणले जिविका चलाउँदै आएका थिए । मानिसले पिउने, गाईवस्तुलाई पियाउने र सागसब्जि तथा फलफूलका विरुवामा समेत सिचाई गर्नका लागि पानी बोक्नुपर्ने बाध्यता हलहलेबासीमा थियो ।





-1759842583.jpg)