मुरु स्वास्थ्य संस्थामा प्रसुति भवन बन्ने
बिहीबार, जेठ २५, २०८०
‘स्थानीय सरकार माग्ने, संघ र प्रदेश दिने जस्तो भएको छ’ (भिडिओ सहित)
बुधबार, जेठ २४, २०८०
स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरु निर्वाचित भएको १ वर्ष पुरा भएको छ । नयाँ जनप्रतिनिधिको एक वर्ष अवधिलाई समिक्षा गर्ने गरी हामीले जनप्रतिनिधिको १ वर्ष नामक श्रृंखलाको सुरुवात गरेका छौं । यस श्रृंखलाको पहिलो अंकमा हामीसंग हुनुहुन्छ चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी ।





-1759842583.jpg)