Top Navigation
मंगलबार, असोज १६, २०८० ०१:१०:०२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० ०१:१०:०२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #सुशीला विक
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • पालिका अस्पताल संचालन गर्दै बाँफिकोट, यो संगै जिल्लाका सबै पालिकामा अस्पताल 
पालिका अस्पताल संचालन गर्दै बाँफिकोट, यो संगै जिल्लाका सबै पालिकामा अस्पताल 
परिचन्द्र खत्री
परिचन्द्र खत्री शनिबार, माघ २१, २०७९
पालिका अस्पताल रहने छिन्खेत ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पालिका अस्पताल संचालनको तयारी थालेको छ । पालिकाको वडा नम्वर ४ छिनखेतमा पालिका अस्पताल संचालनको तयारी थालिएको हो । जिल्लाका अन्य पालिकामा अस्पतालहरु संचालनमा रहेको भएपनि बाँफिकोटमा भने पालिका अस्पताल छैन् । अव बाँफिकोटले पनि पालिका अस्पताल संचालन गरेमा जिल्लाका सबै पालिकामा अस्पताल हुने छन् । 

गाउँपालिकाले अस्पताल संचालनको लागि एक जना एमबीबीएस डाक्टर, ल्याव असिस्टेन्टको आवेदन माग गर्ने निर्णय गरेको छ । अस्पतालमा आवश्यक अन्य कर्मचारीहरु भने पालिकाका विभिन्न स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीबाट व्यवस्थापन गरिने छ । हाललाई भाडाको घरमा अस्पताल संचालन गर्ने तयारी गरिएको गाउँकार्यपालिका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो । 

पालिका अस्पताल स्थापना भएमा बाँफिकोट गाउँपालिकावासीले गाउँपालिकामै एमबीबीएस डाक्टरबाट स्वास्थ्य सेवा पाउने छन् । त्यस्तै गाउँकार्यपालिकाको १३ औ बैठकले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिनका २५ जना आमालाई २५ हजारका दरले रकम वितरण गर्ने निर्णय भएको छ । वडा नम्वर १ मा २ जनालाई, २ मा ३ जनालाई, ३ मा २ जनालाई रकम सहयोग गरिने छ । 

त्यस्तै वडा नम्वर ४ मा ३ जनालाई, ५ मा २ जनालाई, ६ मा ३ जनालाई, ७ मा ३ जनालाई, ८ मा २ जनालाई, ९ मा ३ जनालाई र १० मा २ जना आमालाई रकम उपलव्ध गराउने निर्णय भएको हो । पालिका स्तरीय स्वास्थ्य बीमा संयोजन समिति पनि निर्माण भएको छ । गाउँपालिका अध्यक्ष जनककुमार बाठा संयोजक रहेको पालिका स्तरीय समिति निर्माण गरिएको हो । 

सदस्यहरुमा प्रकाश खत्री, विवेक बुढाथोकी, नरेन्द्र विष्ट, सुस्मिता केसी, जानकी मल्ल, लालबहादुर ओली र सदस्य सचिवमा ज्ञानबहादुर खड्का रहनुभएको छ ।
 


प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १३:२१
#पालिका अस्पताल #बाँफिकाेट गाउँपालिका
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्