प्रदेश प्रथम निबन्ध
                                                        
                        
                
                                
                                    याे हाे कर्णाली प्रदेशमा प्रथम भएकाे अन्जुकाे निबन्ध
                            
                            
                                                        
                                                     
                                                                        अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित कर्णाली प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा रुकुम पश्चिमकी अन्जु खड्का प्रथम हुनुभयो । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ को यमुना नन्द नमुना माविमा कक्षा ९ मा अध्ययनरत मुसिकोट ६ पोखराकी खड्का कर्णालीका १० र लुम्बिनी प्रदेशको रुकुम पूर्व सहित ११ जिल्लाका विद्यार्थीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा आफूलाई अब्बल साबित गर्नुभयो ।
स्थापना दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा प्रथम भएको अन्जुको निबन्ध हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
पढ्नुहाेस निबन्धः
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:३७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    -1761806698.jpeg) 
                    

-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    