दुर्घटना
                                                        
                        
                
                                
                                    नेपालगन्जबाट चौरजहारी आउँदै गरेको हायस गाडी  दुर्घटना, १२ जना घाइते
                            
                            
                                                        
                                                     
                                                            बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको हायस गाडी दुर्घटना भएको छ । सल्यानको कुमाख गाउँपालिका वडा नम्बर २ नेटा नजिकै बराही ज्यूलामा आज दिउँसो भे १ ख ३९९४ नम्बरको हायस गाडि दुर्घटना भएको हो ।
दुर्घटना हुँदा १२ जना घाइते भएको बताएको छ ।गाडी माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा करिव ५० मिटर तल खसेको बताएको छ । थप विवरण आउन बाँकी ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १४:५२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                -1761806698.jpeg) 
                                                 
                                                 
                                                 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                    