
माओवादी केन्द्र रुकुम पश्चिमले दियो मतदातालाई धन्यवाद, शासकीय स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड
सोमबार, मंसिर १२, २०७९
माओवादीले संविधान निर्माणको बेलादेखि नै निरन्तर रुपमा अघि सार्दै आएको प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य अझ बढी पुष्टि भएको भनाइ ।