आधुनिक सुधारिएको चुलो सम्बन्धि अभिमुखीकरण
मंगलबार, मंसिर १३, २०७९
अवको हाम्रो लक्ष गरिबी र बेरोजगारी अन्त्य गर्ने नै हो
शनिबार, मंसिर १०, २०७९
रुकुममा अव हाम्रो योजना गरिवी अन्त्य गर्ने हो, रोजगारी सिर्जना गर्ने हो । पहिला हामी पूर्वाधार विकासमा लाग्याैं, उज्यालो रुकुमको कुरा गर्ने, रिङ रोडहरु बनाउने कुराहरु तिर ध्यान केन्द्रित गर्याै, त्यसले वातावरण बनायो क्रमशः अव हामी उद्योग सञ्चालन गर्छौं ।





-1759842583.jpg)