Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व प्रदेश सभा ‘क’ मा स्वतन्त्रले मतान्तर बढाए 

रुकुम पूर्व प्रदेश सभा ‘क’ मा स्वतन्त्र उम्मेदवार सुरुल पुनले अग्रता बढाउनुभएको छ । उहाँले माओवादीका उम्मेदवार तेजबहादुर ओलीलाई ७ सय ९३ मतले पछाडि पार्नुभएको छ । पुनले ४ हजार १ सय १७ मत पाउँदा माओवादी केन्द्रका ओलीले ३ हजार ३ सय २३ मत ल्याउनुभएको छ । मतान्तर ७ सय ९४ पुगेको छ । अव २ वडाको मात्र मत गन्न बाँकी रहेको छ । भूमे गाउँपालिका ७ र पुथाउत्तरगंगा गाउँपालिका ९ को मत गन्न बाँकी छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update