Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एस आठबीसकोटको अध्यक्षमा शाही 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) आठबीसकोट नगर कमिटीको नयाँ नेतृत्व चयन गरिएको छ । अध्यक्षमा बिरबहादुर शाही चयन हुनुभएको छ । उपाध्यक्षमा तारक नाथ योगी र टेकबहादुर बस्याल, सचिव योग्य राज खडका, सह सचिवमा रमेश मल्ल र खुम्बु मल्ल रहनुभएको छ । नगर कमिटीको आर्थिक बिभाग प्रमुखको जिम्मेवारी रमेश मल्ललाई दिइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update