Top Navigation
शनिबार, माघ २१, २०७९ ११:०६:३६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:०६:३६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजा
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • जीवनको उपलब्धिः ‘स्वस्थ र सन्तुष्ट’
जीवनको उपलब्धिः ‘स्वस्थ र सन्तुष्ट’ स्वस्थ र सन्तुष्ट एक अर्कामा पारस्परिक छन । स्वस्थ भएर स्वस्थ इच्छा चाहना राखे सफल भइन्छ सन्तुष्ट मिल्छ, सन्तुष्ट मिले स्वस्थ भइ स्वस्थ बिचारको बिकास हुन्छ ।
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, मंसिर ८, २०७८
माया बेकरी माया बेकरी

मलाई लाग्छ जीवनको सबैभन्दा ठुलो चिज समय हो । त्यहीँ समय भित्र स्वस्थ र सन्तुष्ट हुन सक्नु जीवनको उपलब्धि हो तर दुःखद कुरा यो छ कि जीवनको ठूलो उपलब्धि स्वस्थ र सन्तुष्ट हुनु हो भन्नेहरू नै स्वस्थ र सन्तुष्ट छैनन् ।

समय गतिशील छ यहि गतिशील समयभित्र हाम्रा गतिशील इच्छा, आकांक्षा अनन्त छन । त्यस्ता थुप्रै कुराहरू छन् जसलाई हामी पाउन चाहान्छौ । मानौ कि यदि कुनै पूरा भइहाले छ भने पनि त्यो भन्दा राम्रो पाउने चाहना राख्छौं । जस्तो कि हजार कमाउदा लाख कमाउने रहर, लाख कमाउदा करोड जमाउने सपना, गाउँ बस्दा सहर बस्ने रहर, सहर बस्दा सहरी जिवन शैलिको शोक, पैदल यात्री हुँदा बाइक चढ्ने रहर, बाइक चढ्दा कार चढ्ने शोक, आखिर यी अनन्त रहर इच्छा आकांक्षा कहिले पुरा नहुदो रहेछ एक पूरा हुन्छ अर्को थपिन्छ ।

हाम्रो वरिपरि थुप्रै मान्छेहरू छन जसमध्ये कोहिसंग अथाह कुरा छन त कोहि खाली छन । मानौ रे हामीसंग सबै कुरा छ । यदि कसैसँग त्यो भन्दा राम्रो कुरा छ भने हामी त्यो पनि पाउने चाहना राख्छौं । त्यसैले हामी कोहि सन्तुष्ट छैनौं ।

जीवन यापनका लागि केही कुराहरुको आवश्यकता पर्छ त्यसमा कुनै शंका छैन त्यसको चाहना राख्नु ठिक पनि हो । तर कुनै साथी वा छिमेकी संगको राम्रा कुरा देखेर आफूसंग किन छैन भनेर चाहना राख्नु र अरुसंग तुलना गर्नु पनि एउटा ठूलो रोग हो । त्यसैले हामी सबै रोगी छौं । यो रोगबाट स्वस्थ नभएसम्म सन्तुष्ट हुन सकिदैन ।

मलाई लाग्छ आफू सन्तुष्ट हुन आफ्नो पुरानो जीवन शैलीसंग आजको तुलना गर्नु पर्छ । हिजोको जीवन शैली भन्दा आजको पक्कै केही न केही कुरामा सफल र सम्पन्न छ । आफ्नो खुशी पनि यसैमा हुन्छ । अरुको जीवनशैली र सफलतासंग आफुलाइ तुलना गरेर मनमा अशान्ति र चिन्ता फैलाउनु भन्दा आफुले मिहिनेत गर्ने प्रेरणा लिए पनि खुशी मिल्छ होला । जहाँसम्म लाग्छ स्वस्थ र सन्तुष्ट एक अर्कामा पारस्परिक छन । स्वस्थ भएर स्वस्थ इच्छा चाहना राखे सफल भइन्छ सन्तुष्ट मिल्छ, सन्तुष्ट मिले स्वस्थ भइ स्वस्थ बिचारको बिकास हुन्छ ।

मुसिकाेट नगरपालिका

सपना खड्का 
सिस्ने गाउँपालिका ६ रुकुम पूर्व 
 


प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०८:२६
चाैरजहारी चाैरजहारी
#विचार/व्लक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्