Top Navigation
शनिबार, माघ २१, २०७९ १२:३०:३३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ १२:३०:३४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • शैक्षिक सुधारका लागि मुसीकाेटमा विद्यालय अनुगमन तिब्र
शैक्षिक सुधारका लागि मुसीकाेटमा विद्यालय अनुगमन तिब्र
बलेन्द्र ओली
बलेन्द्र ओली मंगलबार, माघ १०, २०७९
माया बेकरी माया बेकरी
आधारभूत विद्यालय घाेरखानी ।

रूकुम पश्चिमकाे मुसीकोट नगरपालिकाले विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय अनुगमनलाई निरन्तरता दिएको छ । सोमबार देखि अनुगमन सुरु गरेको मुसीकोट नगरपालिका सामाजिक विकास समितिले  विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अनुगमनलाई निरन्तरता दिएको हो । समितिले आज नगरपालिकाको २ वटा वडाका ३ सामुदायिक  विद्यालयमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा वडा नम्बर ८ मा रहेको चेतना आधारभुत  विद्यालय लसुनवारि  विद्यालय खुल्ला हुने समयमा पनि बन्द भेटिएको मुसीकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर ८ को आधारभुत विद्यालय घोरखानी, चेतना आधारभुत विद्यालय लसुनवारि र ७ नम्बर वडाको जनप्रिय माद्यमिक विद्यालय साँखमा अनुगमन गरिएको छ । 

अनुगमन गरेका वडा नम्बर ८ का २ विद्यालय आधारभुत विद्यालय घोरखानी र चेतना आधारभुत विद्यालय लसुनबारीमा बृहत रुपमा  शैक्षिक सुधार गर्नुपर्ने अवस्था देखिएको छ । ७ नम्बर वडाको साँखमा रहेको जनप्रिय माद्यमिक विद्यालयमा  शैक्षिक अवस्था राम्रो तर भौतिक संरचनाको अभाव रहेको पाइएकाे संयोजक पाण्डेले बताउनुभयो । 

अनुगमन गरिएका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिती, शिक्षकहरुको उपस्थिति,  आवस्यक भौतिक संरचना निर्माण लगाएतका विषयमा पनि अनुगमन गरिएको सामाजिक विकास समितिका सदस्य समिरजङ मल्लले बताउनुभयो । 

मुसिकाेट नगरपालिका

शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मुसीकोट नगरपालिकाका १४ वटै वडामा रहेका सामुदायिक विद्यालयहरुमा  अनुगमन गर्ने र देखिएका समस्या, सुधार गर्नुपर्ने कुराहरूकाे प्रतिवेदन तयार गरि नगरमा पेश गर्ने सदस्य मल्लले जानकारी दिनुभयो ।


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १८:४५
चाैरजहारी चाैरजहारी
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्