Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:३७:४१
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:३७:४१
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
मनाेरन्जन
  • Home
  • मनाेरन्जन
  • ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, फागुन ३०, २०७९
रूकुम महाेत्सवमा प्रस्तुति राख्दै ज्याेती मगर ।
महाेत्सव

रूकुम महाेत्सवमा आज चर्चित लाेक दाेहाेरी गायिका तथा माेडल ज्याेती मगरकाे प्रस्तुतिमा दर्शकहरूले मनाेरञ्जन लिएका छन् । महाेत्सवकाे मुख्य आकर्षणका रूपमा आज आयाेजकले ज्याेतीलाई ल्याएकाे थियाे । दर्शकहरू ज्याेतीकाे प्रस्तुतिमा झुमेका छन् । ज्याेतीले आफ्ना विभिन्न गीत मार्फत दर्शकलाई मनाेरञ्जन दिनुभएकाे थियाे । 

दर्शकहरूले नाचेर ज्याेतीलाई साथ दिएका थिए । त्यस्तै लाईभ दाेहाेरी समेत संचालन भएकाे थियाे । ज्याेती र महाेत्सव संयाेजक डिल्ली परियारले लाईभ दाेहाेरी मार्फत दर्शकलाई मनाेरञ्जन दिनुभएकाे थियाे । आज दर्शकले महाेत्सव स्थल बराहटाकुरा टुँडिखेल खचाखच भरिएकाे थियाे ।

FB_IMG_16788106976121678810794.jpg
ज्याेती मगरलाई हेर्न पुगेका दर्शकहरू । 

अन्य दिनकाे तुलनामा आज दर्शकहरूकाे उपस्थिति बढि रहेकाे आयाेजकले जनाएकाे छ । आज २५ सय बढी दर्शकले टिकट काटेर महाेत्सव अवलाेकण गरेकाे आयाेजककाे भनाई छ । आयाेजकका अनुसार भाेली महाेत्सवमा नायक तथा चर्चित माेडल पल शाह आउनुहुने छ । 


प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  २१:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्