Top Navigation
शुक्रबार, असोज १२, २०८० ०८:३१:१४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०८:३१:१४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
मनाेरन्जन
  • Home
  • मनाेरन्जन
  • रुकुमका बलराम हिमालय लोक स्टारको सेमिफाइनलमा (भिडिओ सहित)
रुकुमका बलराम हिमालय लोक स्टारको सेमिफाइनलमा (भिडिओ सहित)
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, चैत २३, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पश्चिमका बलराम विश्वकर्मा हिमालय लोक स्टारको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ३ का बलरामले उत्कृष्ट प्रस्तुति सहित सेमिफाइनलमा प्रवेश गर्नुभएको हो । प्रस्तुतिका आधारमा दर्शकले गरेको भोटबाट विश्वकर्मा उत्कृष्ट-१० बाट सेमिफाइनल अर्थात उत्कृष्ट-८ मा पुग्नुभयो । अव फाइनलका लागि एक खुड्किलो मात्र बाँकी रहेको छ ।

बलरामले फाइनलका लागि भोट अपिल गर्नुभएको छ । अहिलेसम्म यो स्थानमा ल्याइपुर्याएको भन्दै सबै दर्शकलाई धन्यावाद दिदै उहाँले अव पनि यस्तै माया गरिदिन सबै देश तथा विदेशमा रहने दर्शकहरुलाई आग्रह गर्नुभयो ।

'आदरणीय प्रिय सम्पुर्ण शुभ चिन्तक तथा शुभेच्छुक ज्यु हजुरहरूले दिनुभयको आशिर्वाद माया साथ र सपोर्टको कारण आज म टप ८ अर्थात सेमिफाइनलमा प्रवेश गरेकोछु यो आशिर्वादको लागि हृदय देखि नै आभार प्रकट गर्न चाहान्छु र अब उत्कृष्ट ८ बाट सिधै टप ५ अर्थात फाइनलमा पुर्याउनको लागि धेरै भन्दा धेरै समर्थन जनाउनुहुनेछ भन्ने आशा राखेकोछु', उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

उहाँलाई भोट गर्नका लागि आइएमई पे (IME Pay) मोबाइल एप डाउनलोड गर्नुपर्छ । त्यसमा गएर भोट गर्न सकिने छ । उहाँको भोटिङ कोड ०१ रहेको छ । 

 


प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०८:३०
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्