
१- दूरदृष्टिको अभाव ।
२- नीतिगत र विधिगत असपस्टता ।
३- कमजोर अनुगमन प्रणाली
५- समन्वयको अभाव ।
६- शैक्षिक क्षेत्रमा राजनैतिक हस्तक्षेप ।
७- कमजोर प्रशासनिक अवस्था ।
८- सबै तहमा कमजोर परीक्षा प्रणाली ।
९- अव्यावहारिक पाठ्यक्रम ।
१० - शिक्षामा दोहोरो नीति ।
१२- शिक्षकमा विविधता तथा नियुक्तिमा चरम लापरबाही ।
१३- शैक्षिक व्यस्थापनमा अन्यौलता ।
१४ विद्यालय व्यस्थापन समितिका अधिकारहरु कटौती गर्ने अभ्यासको सुरुवात ।
१४ - सबै तहका सरकारका परिपत्र तथा निर्देशनहरुले थप अन्यौलता सिर्जना गर्नु ।
१५ - नेतृत्वमा सिर्जनात्मकता र मौलिकताको कमी रहनु ।
१६- शिक्षा जस्तो पवित्र क्षेत्रमा भ्रष्टाचारजन्य बेथितिहरु बढदै जानु ।
१७ - जिम्मेवार निकायहरू अप्ठ्याराहरु आएमा पन्छिन खोज्नु ।
१८- तोकिएको जिम्मेवारी जिम्मा लिएका कसैले पनि पूरा नगर्ने अभ्यास ।
१९ - अनुशासनमा कमी ।
२०- सहज सेवा प्रवाहमा कमी ।
२१- भावी योजनाहरुको कमी ।
२२- प्रविधिको चरम दुरुपयोग ।