Kakhara सबैको खबर सम्पूर्ण खबर
२९ वर्षमा उपसचिव 
२९ वर्षमा उपसचिव 
सँधै निर्विरोध
सँधै निर्विरोध देवी ओलीले गत असार २८ गते कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको सभापतिको सपथ ग्रहण गर्नुभयो । उहाँका विरुद्ध अरु कसैको उम्मेदवारी नपरेपछि सभापतिमा निर्विरोध निर्वाचित भएर सपथ ग्रहण गर्नुभयो । उहाँ निर्विरोध भएको यो पहिलो पटक होइन । उहाँको जीवनमा भएका हरेक निर्वाचनमा निर्विरोध हुनुहुन्छ ।
Weather Update