यी हुन् माओवादी केन्द्र रुकुम पूर्वका ३१ वडाध्यक्ष र सचिव
सिस्ने गाउँपालिका ५, को नवनिर्वाचित वडा समितिका पदाधिकारी ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले मंसिर ४ गते देशैभर पार्टीको वडा सम्मेलन आयोजना गरेको थियो । कति वडाको ४ गते नै वडा सम्मेलन सकियो भने कतिको हुँदै छ । रुकुम पूर्वका तीन स्थानीय तहका ३१ वडामा पनि वडा सम्मेलन सम्पन्न भएको छ ।

सिस्ने गाउँपालिकाका ८, भूमे गाउँपालिकाका ९ र पुथाउत्तरगंगा गाउँपालिकाका १४ वडामा वडा सम्मेलन सम्पन्न भएको छ । वडा सम्मेलनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी ५ पदाधिकारी सहित वडा पार्टी समिति चयन भएको छ । हेर्नुस् तीन स्थानीय तहका ३१ वडाका अध्यक्ष र सचिवको विवरण ।

सिस्ने गाउँपालिका

वडा नं. अध्यक्ष सचिव कैफियत
१ दिपेन्द्र बुढा    
२ धनबहादुर कामी कर्मराज पुन  
३ नन्दराम लामिछाने यामराज खड्का  
४ प्रकाश घर्ती बेगम जैसी  
५ प्रकाश कार्की केशव थापा  
६ सुगन्धा मल्ल सेतबहादुर बुढाथाेकी  
७ मालबहादुर नाथ पलबहादुर बुढा  
८ गोपालसिङ पुन भिमबहादुर बुढा  

भूमे गाउँपालिका

वडा नं. अध्यक्ष सचिव कैफियत
१ नविन्द्र पुन झलक घर्ती   
२ दिलमान बुढा जयमान पुन  
३ चन्द्र सुनार प्रेम सुनार  
४ मुलबहादुर विक हिमाल बुढा  
५ लेखन बुढा थकुकुमारी सुनाम  
६ धनेन्द्र खत्री कमल बुढा  
७ स‌गम राेका बालकुमार विक  
८ कृष्ण राेका दुर्गा बुढा  
९ गणबहादुर पुन वसन्त ओली  

पुथाउत्तरगंगा गाउँपालिका

वडा नं. अध्यक्ष सचिव कैफियत
१ बमबहादुर शाही विक्रम पुन  
२ काजी विक खाल पुन  
३ अशजित कामी किन्या बुढा  
४ बरबहादुर पुन हस्त पुन  
५ चन्द्रलाल पाैडेल घनबहादुर घर्ती  
६ राजकुमार सुनार गणेशमान राेका  
७ लहरबहादुर घर्ती दिलिप बस्नेत  
८ मानबहादुर बाेहरा तिलक सेन  
९ महल राेका दुर्गाप्रसाद राेका  
१० समुन्द्र पुन दिपक बुढा  
११ बालकुमार बुढा डाेरबहादुर पुन  
१२ ताराप्रसाद रसाइली मञ्जित पुन  
१३ चुमान कुवर  तेजेन्द्र रसाइली  
१४ धनबहादुर विक अमृतकुमार  विक  

 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update