Top Navigation
शनिबार, असार १८, २०७९ ०१:०२:२९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, असार १८, २०७९ ०१:०२:२९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
musikot musikot
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #व्लग
  • #लक्ष्मण घर्ति मगर
  • #विचार
  • #सुत्केरी भत्ता
  • #वडाध्यक्षकाे व्यक्तिगत लगानी
  • #पारिश्रमिक माग
  • #पत्रकार आन्दोलित
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • नगर उपप्रमुख पुनद्धारा पदभार ग्रहण 
नगर उपप्रमुख पुनद्धारा पदभार ग्रहण 
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, जेठ ११, २०७९
नगर उप प्रमुख विमलकुमार पुन ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले पदभार ग्रहण गर्नुभएको छ । आज सपथ ग्रहण संगै नगर उपप्रमुख पुनले पदभार ग्रहण गर्नुभएको हो । उहाँ नेकपा माओवादी केन्द्र–नेकपा एकीकृत समाजवादी गठबन्धनबाट निर्वाचित हुनुभएको हो । 

उहाँ नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार थलबहादुर ओलीलाई पराजित गर्दै पुन उप प्रमुखमा निर्वाचित हुनुभएको थियो । नगर प्रमुख महेन्द्र केसीले भने यसअघि नै पदभार ग्रहण गरिसक्नुभएको छ । 

मुसीकोटमा नगर प्रमुख नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन र उप प्रमुखमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन विजयी भएको थियो ।
 


प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १५:२०
स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा कार्यालय
भन्सार विभाग भन्सार विभाग
#पदभार ग्रहण
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
आठबीसकोट नगरपालिकाका करार कर्मचारीको तलब २ हजार बढ्यो 
आठबीसकोट नगरपालिकाका करार कर्मचारीको तलब २ हजार बढ्यो  शुक्रबार, असार १०, २०७९
त्रिवेणीको आफ्नै पाठ्यक्रम 
त्रिवेणीको आफ्नै पाठ्यक्रम  बिहीबार, असार ९, २०७९
सिस्नेको नीति, कार्यक्रमः डाक्टर पढ्नेलाई ऋण र अनुदान (पूर्ण पाठ सहित) 
सिस्नेको नीति, कार्यक्रमः डाक्टर पढ्नेलाई ऋण र अनुदान (पूर्ण पाठ सहित)  बिहीबार, असार ९, २०७९
सानीभेरीमा गठित शैक्षिक सुधार कार्यदलले प्रतिवेदन बुझायो 
सानीभेरीमा गठित शैक्षिक सुधार कार्यदलले प्रतिवेदन बुझायो  बुधबार, असार ८, २०७९
जसले स्थायी जागिर त्यागेर ‘जनयुद्ध’ रोजेका थिए
जसले स्थायी जागिर त्यागेर ‘जनयुद्ध’ रोजेका थिए मंगलबार, असार ७, २०७९
छैटौं जिल्ला सभाको मार्गदर्शनः २ वर्षमा सबै वडामा विद्युत, ५ वर्षमा सबै वडामा बाह्रै महिना चल्ने सडक 
छैटौं जिल्ला सभाको मार्गदर्शनः २ वर्षमा सबै वडामा विद्युत, ५ वर्षमा सबै वडामा बाह्रै महिना चल्ने सडक  सोमबार, असार ६, २०७९
त्रिवेणीमा स्वास्थ्य सम्बन्धि २१ समस्या मध्ये ५ वटा समस्या प्राथमिकतामा परे
त्रिवेणीमा स्वास्थ्य सम्बन्धि २१ समस्या मध्ये ५ वटा समस्या प्राथमिकतामा परे शनिबार, असार ४, २०७९
मुसीकोट नगर कार्यपालिकामा विषयगत समिति गठन
मुसीकोट नगर कार्यपालिकामा विषयगत समिति गठन शनिबार, असार ४, २०७९
चाैरजहारीले स्वीकृत नभएका सूचना, विज्ञापन प्रकाशन/प्रशारणको भुक्तानी नदिने
चाैरजहारीले स्वीकृत नभएका सूचना, विज्ञापन प्रकाशन/प्रशारणको भुक्तानी नदिने बिहीबार, असार २, २०७९
लोकप्रिय
  • Week
  • Month
जब पाकिस्तानीले मलाई मन पराउँछु भने !
जब पाकिस्तानीले मलाई मन पराउँछु भने !
पहिलो घोषणा कार्यान्वयन गर्दै वडाध्यक्ष, घरमै पुगेर सुत्केरीलाई व्यक्तिगत खर्चबाट भत्ता बाँड्दै 
पहिलो घोषणा कार्यान्वयन गर्दै वडाध्यक्ष, घरमै पुगेर सुत्केरीलाई व्यक्तिगत खर्चबाट भत्ता बाँड्दै 
पारिश्रमिक माग गर्दै आज रेडियोमा धर्ना दिईदै 
पारिश्रमिक माग गर्दै आज रेडियोमा धर्ना दिईदै 
कर्म फ्लाइट्सद्धारा विद्यालयलाई पुस्तकालय, विद्यार्थीलाई छात्रवृत्ति
कर्म फ्लाइट्सद्धारा विद्यालयलाई पुस्तकालय, विद्यार्थीलाई छात्रवृत्ति
स्यार्पूका घर घरै होम स्टे 
स्यार्पूका घर घरै होम स्टे 
स्यार्पूका घर घरै होम स्टे 
स्यार्पूका घर घरै होम स्टे 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    • स्थानीय तहकाे बजेट २०७८
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2022 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्