Top Navigation
शनिबार, माघ २१, २०७९ १२:३४:५४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ १२:३४:५४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अन्तत् रुकुम पश्चिममा पनि भयो गठबन्धन, कांग्रेसका सबै उम्मेदवारले उम्मेदवारी फिर्ता लिए 
अन्तत् रुकुम पश्चिममा पनि भयो गठबन्धन, कांग्रेसका सबै उम्मेदवारले उम्मेदवारी फिर्ता लिए 
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, असोज २६, २०७९
माया बेकरी माया बेकरी

रुकुम पश्चिममा कांग्रेसका सबै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका नेपाली कांग्रेसका सहित स्वतन्त्र उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिएका छन् । 

उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार मानबहादुर नेपाली, स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसकै लालबहादुर महत, कांग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार कृष्ण रोकाय रहनुभएको छ । प्रदेश निर्वाचन क्षेत्र (ख) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका खड्कबहादुर डाँगीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । 

यो क्षेत्रका कांग्रेस उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी भने मंगलबार खारेज भएको थियो । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्व जनमुक्ति सेनाका कमाण्डर भिमदत्त खड्काले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । 

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो । पार्टी केन्द्रको निर्देशन अनुसार गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी आफ्ना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको उहाँले बताउनुभयो । 

यो संगै अव रुकुम पश्चिममा पनि गठबन्धन भएको छ । मंसिर ४ मा गठबन्धन र नेकपा एमाले विचमा प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार छन् । प्रतिनिधि सभामा जनार्दन शर्मा र प्रदेश सभा क मा महेन्द्र केसी तथा ख मा राजकुमार शर्मा उम्मेदवार हुनुहुन्छ । 

मुसिकाेट नगरपालिका

नेकपा एमालेबाट प्रतिनिधि सभामा नन्दराम देवकोटा र प्रदेश क मा नारायणकुमार शाह तथा ख मा कर्णबहादुर घर्ती उम्मेदवार हुनुहुन्छ । प्रतिनिधि सभामा नेपाली कांग्रेसका तारक केसी स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

आज ३ बजे भित्र उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुने छ । सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले निर्धारित समयमा उम्मेदवारी फिर्ताका लागि निवेदन परेको र उक्त निवेदन दर्ताको चरणमा रहेको बताउदै तीन बजेसम्ममा अन्तिम नामावली सार्वजनिक हुने बताउनुभयो । आजै साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यसूचि रहेको छ ।  
 


प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १३:५८
चाैरजहारी चाैरजहारी
#भयाे गठबन्धन #उम्मेदवारी फिर्ता
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्