Top Navigation
शनिबार, माघ २१, २०७९ ११:०९:५८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:०९:५८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रूकुम पश्चिममा १२ जना चुनाव लड्दै
रूकुम पश्चिममा १२ जना चुनाव लड्दै
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, असोज २६, २०७९
माया बेकरी माया बेकरी
मुसिकाेट नगरपालिका

आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि रुकुम पश्चिमा १२ जना चुनावी मैदान छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा १२ जनाको नाम  सार्वजनिक भएकोे हो ।  यिनै १२ जनाले आगामि मंसिर ४ गते हुने प्रतिनिधिे सभा र  प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन ।

प्रतिनिधि सभामा ६ जनाले प्रतिस्पर्धा गर्दा प्रदेश सभा क्षेत्र (क) र (ख) मा  ३/३  जनाले चुनावि प्रतिस्पर्धा गदैँ छन् । प्रतिनिधि सभाका लागि गठबन्धनका तर्फबाट नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमालेबाट नन्दराम देवकोटा, राप्रपाबाट दिपककुमार मल्ल, मंगोल नेशनल अर्गनाइजेशनबाट हरिबहादुर पुन हुनुहुन्छ । भने प्रतिनिधि सभाकै  लागि राजन पाण्डे र तारक केसी स्वतन्त्रबाट चुनावी मैदानमा होमिनु भएको छ ।

त्यस्तै प्रदेश सभा निर्वाचन  क्षेत्र (क) र (ख) को लागि गठबन्धनसगं नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा छन । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) मा गठबन्धनका दर्फबाट माओवादीका महेन्द्र केसी, नेकपा एमालेबाट नारायणकुमार शाह र राप्रपाका विनोदकुमार शाह हुनुहुन्छ । 

क्षेत्र नम्बर (ख) मा गठबन्धनका तर्फबाट माओवादीका राजकुमार शर्मा, एकपा एमालेबाट कर्णबहादुर घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्जल केसी हुनुहुन्छ ।  प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारी दर्ता  गराएको नेपाली कांग्रेसले भने गठबन्धनलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको छ । अन्तिम नामावलीमा परेका सवै उम्मेदवारलाई आज साँझ ७ बजेसम्म  निर्वाचन चिन्ह  दिने कार्य सुचि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १८:०१
चाैरजहारी चाैरजहारी
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्